History

प.प. हाइस्कुलको सङ्क्षिप्त इतिहास

दामोदर शर्मा घिमिरे
संस्थापक, प.प. हाइस्कुल

(आरम्भमा विद्यालय सञ्चालन गर्न हाम्रा अग्रजहरूले कठिन परिस्थिति र चुनौतिको सामना गर्नुपरेको थियो । त्यसैको ऐतिहासिक दस्तावेजका रूपमा संस्थापक श्री दामोदर शर्मा घिमिरेको लेख यहाँ प्रस्तुत गरेका छौं ।)
१९९९ सालमा घोराहीको रोगन कोठीका श्री गर्जसिंह थापाको प्रयास र बजारीया महाजन औ जनताहरूको सहयोगबाट घोराहीमा एउटा प्राइमरी स्कूल स्थापित गराई ढु.पा.अ.क.हाकिम आन्नदप्रसादको रायअनुसार स्कुल घर बनाउने लकडी सरकारसँग माग गर्नको लागि जाहेर समेत अप्रत्यक्षरूपले गरिएको थियो …… Click Here for More!